३२ असार २०८३, बिहीबार

अखिल नेपाल महिला संघ कार्यक्रमको प्रचण्डले गरे उदघाटन

एसीपी संवाददाता

२० चैत्र २०८१, बिहीबार ०९:१३ मा प्रकाशित

बाँके , कोहलपुर –  अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दोस्रो लुम्बिनी प्रदेश सम्मेलन.! कोहलपुर बाँके जारी रहेको छ । प्रदेश सम्मेलन लाई नेकपा माओवादी केन्द्र का अध्यक्ष पुस्प कमल दाहाल प्रचण्ड मुख्य अथिती रहेका हुन ।   कार्यक्रम बाके को कोहलपुरमा आयोजना गरेको हो अखिल नेपाल महिला संघ को अधिवेशन र मधेस तराई अभियान अन्तरगत प्रचण्ड बाके र बर्दिया अभियान मा लागेका हुन । कार्यक्रम केन्द्रिय नेता हरुको भिड रहेको छ । पुर्ब सभामुख कृष्ण बहादुर महरा , पुर्ब गृहमन्त्री नारायण काजी श्रेष्ठ , शक्ति बस्नेत , अग्नि सापकोटा लगाएत नेताहरु उपस्थित रहेका हुन ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x