१७ भाद्र २०८३, बुधबार

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर

एसीपी संवाददाता

२४ फाल्गुन २०८१, शनिबार १८:३३ मा प्रकाशित

नेपालगंज – ११५ औं अन्तराष्ट्रिय महिला दिवस २०८१ को अवसरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कृपा हस्पिटल नेपालगंज बाँकेमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगंज बाँकेको सहकार्यमा कृपा हस्पिटल नेपालगंज बाँके द्वारा आयोजना गरीएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की , राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री , कृपा हस्पिटल नेपालगंजका प्रमुख डा. प्रबिण कुमार गुप्ता , नेपाल पत्रकार महासंग बाँकेका अध्यक्ष नबिन गिरी , लुम्बिनी प्रदेश प्रहरी अस्पातलका प्रहरी निरीक्षक, स्थानिय भद्रभलाद्मी, मिडियाकर्मी, लगायतको उपस्थिति रहेको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x