अफिम सहित एक महिला दुई पुरुष भारतिय प्रहरीको नियन्त्रणमा
बाके नेपालगन्ज । नेपाल भारत सिमाबाट लागू औषध कारोबार व्यापक रूपमा सचालित भईरहेकोे छ । केही नबित्दै पुनः एक जना नेपाली महिलालाई ८०० ग्राम अफिम सहित पक्राउ गरेको जनाएको छ । यसै बिच बुधबार पनि २ जना जाजरकोटका युवालाई भारतीय एसएसबि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियोे ।
उक्त जानकारी सिमानाकाबाट स्थानीय पत्रकारहरुले जनाएका छन् ।
नेपाल भारत सीमा स्थित रहेको एस एस बी ४२ औ वाहिनी र सीमा चौकी रुपैडिहाको सयुक्त चेकिंगमा पक्राउ गरेको हो ।
हिजो बेलुका गिता डिसि जाजरकोट भुर – ०६ बस्ने एसएसबिको महिला टोलिले पक्राउ गरेको हो ।
यसै बिच हिजो बुधबार जारी गरेको सूचना अनुसार एसएसबी चेक पोस्ट रूपईडीहामा २ जना युवा खेम बहादुर सिंह नवराज खगेन कोट वार्ड न. ०५ जिल्ला जाजरकोटका लाई ३ किलो ५०० ग्राम अफीम सहित पक्राउ गरेको जनाएको छ । सिमा रहेको बिपोपी सहित स्थापना भएको प्रहरी टोलिले मुक दर्शक भएको छ ? अहिले नेपाली सिमानाका सजिलै कसरी लागू औसध सहित सजिलै पुगिरहेका छम ।


