१५ भाद्र २०८३, सोमबार

अबैध गाँजा सहित ३ जना पक्राउ

एसीपी संवाददाता

७ जेष्ठ २०८२, मंगलवार २१:३० मा प्रकाशित

नेपालगंज – जिल्ला बाँके डुडुवा गाऊँपालिका ४ लालापुर्वा स्थित जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका ६ वस्ने वर्ष २२ को दिपेश चौरासिया, ऐ.ऐ १४ बाले गाउँ वस्ने वर्ष १८ को विनय सोनि ऐ.ऐ २२ नहरपुर्वा वस्ने वर्ष १८ को आदर्श साहनीले गाजा किन बेच गर्दै छन् भन्ने गोप्य सूचनाको आधारमा चेक जाँच गर्दा दिपेश चौरासियाको साथबाट ३ के.जी. गाँजा, जिल्ला बाँके डुडुवा गाऊँपालिका ४ लालापुर्वा स्थित भागिराम खटिकको (मानिस नबस्ने) घरबाट १०० के.जि. र राधे खटिक को (मानिस नबस्ने) घरबाट ११ के. जी. गरी जम्मा तौल ११४ के. जि. गाँजा बरामद गरि निज ३ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x