१ श्रावण २०८३, शुक्रबार

अल्पसंख्यक संग प्रहरी

एसीपी संवाददाता

१४ आश्विन २०८१, सोमबार १५:४३ मा प्रकाशित

नेपालगन्ज =  जिल्ला प्रहरी कार्यालय, बाँकेको आयोजनमा आज अल्पसंख्यक संग प्रहरी कार्यक्रम सम्पन्न भएको छ ।  “अल्पसंख्यक सगँ प्रहरी कार्यक्रम”अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की  डुडुवा गाउँ पालिका  वडा नं.  ४ का वडा अध्यक्ष सगिर खाँको अध्यक्षतामा पहिचान गरीएका अल्पसंख्यक समुदायहरुका अगुवा संग प्रहरी रहेको र सधै सहयोग गर्ने जानकारी दिनु भयो । अल्पसंख्यक समुदायका (रैदास, चमार, बाल्मिकी) समुदाय संग जातिय भेदभाव तथा छुवाछुत सङै समाजका समसामयिक घटना सगँ सम्बन्धित रही छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अल्पसंख्यक समुदायहरु प्रती विद्यमान बिसङ्ती बिकृती हटाउने अभियानमा जिल्ला प्रहरी कार्यालय र स्थानीय निकायको प्रयास सराहनीय रहेको छ । तस्बिर – जिप्रका 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x