१० मंसिर २०८३, बुधबार

आक्रमणको निशानामा चिनियाँ वाणिज्य दूतावासa

एसीपी संवाददाता

७ श्रावण २०८०, आईतवार १७:१२ मा प्रकाशित

किभ(युक्रेन), एजेन्सी । युक्रेनमा रुसी आक्रमणको निशानामा चिनियाँ वाणिज्य दूतावास बनेका छन् ।
युक्रेनको ओदेसामा रहेको चिनियाँ वाणिज्य दूतावासको भवनमा रुसी मिसाइल र ड्रोन हमलामा क्षति पुगेको क्षेत्रीय गभर्नर ओलेह किपरले बिहीबार बताएका हुन् ।
चीनको सहयोगीको रुपमा रहेका रुसले क्रिमियन ब्रिज आक्रमणको स्पष्ट बदला स्वरूप युक्रेनी बन्दरगाह सहर ओडेसा र माइकोलाइभमा लगातार तेस्रो रात हमला गर्यो । सोही हमलको क्रममा चिनियाँ बाणिज्य दूतावास माथि आक्रमण भएको अन्तरराष्टिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x