१२ असार २०८३, शुक्रबार

इण्डो नेपाल मंच द्धारा सम्मान

एसीपी संवाददाता

२१ भाद्र २०७७, आईतवार ०७:३७ मा प्रकाशित

कृष्णनगर, भाद्र, २१ मित्र राष्ट भारत सिद्धार्थनगर जिल्लाको बढ्नी एस. एस. बी. का सहायक कमान्डेंट गौरव प्रताप सिंह लाई सम्मान सहित बिदाई गरिएको छ । गौरव प्रताप सिंह बढ्नी सिद्धार्थनगर बाट अरुणाचल प्रदेश मा सरूवा भएर जाने समयमा उक्त सम्मान र बिदाई गरिएको इण्डो नेपाल सामाजिक मंचका सदस्य वृजेश कुमार गुप्ता ले जानकारी दिए । इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले उहांको कार्यको सरहना गर्दै उज्जवल भविष्य को कामना गर्दै सफल कार्यकालको शुभकामना दिदै सम्मानित गरेका थिए । उद्योग वाणिज्य संघ कृष्णनगरका पूर्व अध्यक्ष गुरु शरण सिंह (बन्टी सरदार), इण्डो नेपाल सामाजिक मंचका सदस्य प्रितम कशौधन लगायतको उपस्थित रह्यो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x