९ मंसिर २०८३, मंगलवार
इस्लमिक वर्ष १४४६ हिजरी मुस्लिम धर्माव्लम्बीहरुको महान पर्व मोहर्रमको अलम र मेहन्दी जुलुस
इस्लमिक वर्ष १४४६ हिजरी मुस्लिम धर्माव्लम्बीहरुको महान पर्व मोहर्रमको अलम र मेहन्दी जुलुस सम्पन्न ।
बुधबार राति १२ बजे निकालिएको थियोे ।
नेपालगञ्जको फुल्टेक्रा, रामनगर, धम्बोजी र जोल्हनपुर्वाबाट ६,छ तारीखको रातीमा मेहन्दी जुलुस निकालिएको थियो चारै तीराबाट हुसैनी जूलूस निकाले र त्रिभुवन चोकमा एकिकृत भई गौसिया मस्जिद सम्पन्न भएको थियोे र आज बुधबार ७ तारीख रहेको छ ।
नेपाल मोहर्रम तथा कर्बाला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हल्वाईले जानकारी दिनुभयो ।
मुस्लिम धर्माव्लम्वीले इराकको कर्वलामा शहादतप्राप्त गरेका हजरत इमामे हसन रदि अल्लाह ताअला अनुह र इमामे हुसैनको परिवार र साथीका ७२ जनाको सम्झनामा प्रत्येक वर्ष मोहर्रम पर्व मनाउँदै आएका छन् ।
Subscribe
Login
0 Comments


