१ श्रावण २०८३, शुक्रबार

इस्लामिक कल्चर सेन्टर नेपालको पर्खाललाई बुलडोजरद्वारा भत्काईयो

एसीपी संवाददाता

१५ कार्तिक २०८१, बिहीबार १०:३७ मा प्रकाशित

काठमाडौं महानगरपालिकाको सडक निर्माण योजनाअन्तर्गत इस्लामिक कल्चर सेन्टर नेपालको पर्खाललाई बुलडोजरद्वारा भत्काइएको छ।

यो कार्य महानगरपालिकाका प्रहरी अधिकारीहरूको निगरानीमा भएको छ, जसमा स्थानीय बासिन्दा, मिडिया, र सेन्टरका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x