३२ असार २०८३, बिहीबार

एकीकृत समाजवादीको जिल्ला अधिवेशन भोलि हुदै

एसीपी संवाददाता

१९ बैशाख २०८२, शुक्रबार २३:१० मा प्रकाशित

रिसब सिंह , नेपालगन्ज –  नेकपा एकीकृत समाजवादी पार्टी बाकेको जिल्ला अधिवेशन नेपालगन्जमा हुदैछ । आठौं जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको  स्थानीय नेताले बताउनु भयो । जिल्ला अधिवेशनका केन्द्रिय प्रतिनिधि तथा केन्द्रिय महासचिव घन्श्याम भुसालले उदघाटन गर्ने  करिश्मा योगीले जानकारी दिनु भयो । जिल्ला अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरिनेछ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको आठौं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष सचीव महासचिवको धेरै अकान्छीहरु रहेकोले सबैलाई मिकाएर एउटा् शक्तिशाली जिल्ला कमिटी बनाउने र त्यो कमिटी प्रतिबद्धताका साथ काम गर्ने छ महिला नेतृ करिश्मा योगीले जानकारी दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x