२ श्रावण २०८३, शनिबार
कर्णको अध्यक्षतामा-११ सदस्यीय नगरको १२ मा गठन
जनमत पार्टी बाँकेद्वारा नेपालगन्ज उपमहानगरपालिका -१२ मा श्री शैलेन्द्र कुमार कर्णको अध्यक्षता-११ सदस्यीय वडा समिति अधिवेशन भेलावाट चयन भएको छ।
कार्यक्रममा प्रमुख अतिथि रियाज अंसारी, कार्यक्रम अध्यक्ष जाबिर हल्वाई, जिल्ला अध्यक्ष रियाज अहमद शेष, नाजमा बागवान, नौसाद अंसारी लगायतको नेताहरूको उपस्थितिमा आजको भेला भएको हो।
वडा समिति विवरण :-
अध्यक्ष:- शैलेन्द्र कुमार कर्ण
उपाध्यक्ष :-रेश्मा शेष
सचिव :-इतवारी रैदास
कोषाध्यक्ष :-निशा इद्रिसी
सदस्यद्वय :- रामदीन यादव, पवन कनोजिया, दिपक रैदास, फारूक खान, जहरुल खान, इसहाक खान तथा भग्गु चिडिमार रहेका छन।


Subscribe
Login
0 Comments


