१२ मंसिर २०८३, शुक्रबार

कांग्रेसका १३ भ्रातृ संगठनले प्रतिनिधि सभा विघटनविरूद्ध विराेध र्‍याली

एसीपी संवाददाता

२१ माघ २०७७, बुधबार १५:०१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका १३ भ्रातृ संगठनले प्रतिनिधि सभा विघटनविरूद्ध विराेध र्याली निकालेका छन्।

साेमबार दार्चुलाको खलंगामा काँग्रेसका भातृ संगठनहरूद्वारा संसद विघटनकाे असंवैधानिक कदम, सर्वसत्तावाद र भ्रष्टाचारका विरूद्दमा, लाेकतान्त्रिक संविधान रक्षााका पक्षमा विराेध र्याली निकालिएकाे हाे।

विराेध र्यालीमा सहभागीहरूले नेपाली काँग्रेस जिन्दावाद, संसद विघटन गर्न पाइदैन लगायतकाे नारा लगाएका थिए।

कांग्रेसको माघ १३ गते बसेको केन्द्रीय समिति बैठकको निर्देशन अनुसार १३ वटै भ्रातृ संस्थाहरूको संयुक्त आयोजनामा सोमबार एकसाथ ७७ जिल्लामै प्रदर्शन गरिएकाे छ। मइसञ्चार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x