११ मंसिर २०८३, बिहीबार

कैलालीमा थप एकजनाको मृत्यु

एसीपी संवाददाता

२८ मंसिर २०७७, आईतवार ०९:५४ मा प्रकाशित

कोरोना सङ्क्रमणबाट कैलालीमा थप एकजनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका-१ की ७५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

मङ्सिर २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

कडा प्रकारको निमोनिया रहेकी ति महिलाको आइतबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x