१५ आश्विन २०८३, बिहीबार

कोरोना बिरुद्धको खोप बारेमा पाकिस्तानमा किन् मोदी – मोदी

एसीपी संवाददाता

८ फाल्गुन २०७७, शनिबार ०७:२४ मा प्रकाशित

आजको दिन भारतीय प्रधानमन्त्रीको बारेमा पाकिस्तानको मिडीयामा बिभिन्न समाजसेवीहरुले प्रसंशा गर्न बाध्य भएको छन् अहिले पाकिस्तानको एपी टीभीको अतर््नवार्तामा अलग – अलग ब्क्तिहरुले भारतले एसियामा मात्र नभई यूरोपलाई समेत कोरोना भ्याक्सिन सहयोग गर्ने भारत तयार रहेको प्रति प्रशंसा शुरु भएको छ ।

यहि हो सनातन धर्म भारतमा सनातन धर्म सहयोगका भावना जगाउने हो । अहिले नरेन्द्र मोदी पुरै बिश्व (कोभिड १९) कोरोना बिरुद्धको कोभिसिल्ड खोप अहिले आज पुरै बिश्वका देश लिन चाहन्छन भारत तर्फ आशाले हेरी रहेको छ । आज बिश्व स्वास्थ्य संगठनले समेत भारतको कोरोना भ्याक्सिन अनुमति दिएको छ । पुरै बिश्वलाई चीनको बुहान बाट शुरु भएको कोरोना महामारी संकटमा पारेको हो तर भारतले रिकभरी गरेर कोरोनालाई पुर्ण रुपमा घटाएको छ । अहिले चीनको कोरोना खोप किन्न को्ही तयार नभएको बेलामा पाकिस्तानले मात्र किन्न तयार भएको छ । पाकिस्तानको एपी टीभीमा दिएको जानकारी सहित भिडियो ।

https://www.youtube.com/watch?v=aVzN5scRaO8

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x