३ श्रावण २०८३, आईतवार

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु

एसीपी संवाददाता

१६ मंसिर २०७७, मंगलवार १५:१३ मा प्रकाशित

कोरोनाका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा २१ कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५२९ पुगेको छ ।

२४ घण्टाको अवधीमा १ हजार ३०४ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x