१ श्रावण २०८३, शुक्रबार
गोर्खाका डाक्टर मिया मुस्लिम युवाको लागि प्रेणा श्रोत
३५ बर्ष का डा. अमिर मियाँ गोर्खा, नेपालको पहाडी जिल्लाका हुन् । जसले युकेको ‘युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्याण्ड’ बाट व्यवसाय प्रशासनमा विद्यावारिधि (PhD) पूरा गर्नुभएको छ।
उहाँ मुस्लिम समुदायबाट पीएचडी स्तरको पढाइ गर्ने थोरै व्यक्तिहरूमध्ये एक हुनुहुन्छ र सम्भवतः पहाडी क्षेत्रबाट पहिलो मुस्लिम समुदाय बाट हुन ।
मुस्लिम विद्यार्थीहरूका लागि एक ठूलो प्रेरणाका श्रोत पनि बनेका छ्न । जो उच्च शिक्षाको सपना देखिरहेका छन्। मुस्लिम समुदायका युवाहरूलाई उहाँकै कार्यकुशलता अनुसार मेहनत गर्न आवश्यक रहेको छ ।
Subscribe
Login
0 Comments



