१२ असार २०८३, शुक्रबार

५ किलो गाँजा सहित २ जना पक्राउ

एसीपी संवाददाता

१९ भाद्र २०७७, शुक्रबार १४:३४ मा प्रकाशित

धर्मेन्द्र प्रसाद यादव–भदौ १ ९-छिपहरमाई – गाउँपालिका वार्ड नः २ सानो टिहुकि बस्ने रामचन्द्र महतो केवट को छोरा वर्ष ३८ को गोकुल महतो केवट र मथुरा महतो केवट को छोरा वर्ष १९ को सुजित महतो केवटले गाँजा बोकी BR 22A 00413 नंबर को बाइकमा ठूलो टिहुकि बाट गाँजा बोकी सानो टिहुकि तर्फ आउदै गरेको सूचना पाउन साथ टिहुकि प्रहरीले मोटरसाइकल रोक्न खोज्दा लिएर आफ्नो घर भागेको थियो तर गाउं को जन प्रतिनिधि को सहयोग पाई प्रहरीले घरमा छापा मारी गर्दा ५ किलो गाँजा फेला परेको छ / गाँजा सहित दुबै जना लाई इलाका प्रहरी कार्यालय पोखरिया मा बुझाइएको प्रहरी चौकी टिहुकि को इन्चार्ज प्रसनि पवन झा ले जानकारी गराउनु भयो

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x