११ मंसिर २०८३, बिहीबार
चिनियाँ उपमन्त्री गुओको टोलीलाई सुरक्षा किन दिएनन् परराष्ट्रले
यतिबेला नेपाल आएका चिनियाँ विदेशमन्त्रालयका उपमन्त्री गुओ येझाउको टोलीलाई सुरक्षा नदिइएको विषय चर्चामा रहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजित भएको अवस्थामा स्थिती अनुगमन गर्न आएको यो टोलीले सरकारसँग समन्वय गरेको थिएन ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए अनुसार उपमन्त्री गुओको टोलीले मन्त्रालयसँग कुनै सहकार्य एवं सम्पर्क नै गरेको थिएन । त्यसकारण परराष्ट्रमन्त्रालयले नियमित हुने स्वागत एवं सुरक्षा लगायतको कार्यक्रम नगरेको हो । नेपालपाना
Subscribe
Login
0 Comments


