१२ मंसिर २०८३, शुक्रबार

चिनियाँ खोप लिएका पाकिस्तानी प्रधानमन्त्री ईमरानलाई कोरोना पोजेटिभ

एसीपी संवाददाता

७ चैत्र २०७७, शनिबार १८:३६ मा प्रकाशित

चिनियाँ खोप लगाएका पाकिस्तानी प्रधानमन्त्रीलाई कोरोना संक्रमण पोजेटिभ भए पछि होम आईसोलेशनमा थुनिने भएका छ्न । केही दिन आगाडि चीनले पाकिस्तानलाई अनुदानमा खोप दिएको हो । चीनबाट प्राप्त खोप पाकिस्तानका प्रधानमन्त्री ईमरान खान सहित उच्च पदाधिकारीहरुले खोप लगाएका छन् । बिश्वका विभिन्न देशहरुमा चीनको न बिकि रहेकोे बेला पाकिस्तानलाई अनुदानमा दिएर खोप अभियान संचालनका लागि दबाव दिएको समाचार प्रकासनमा आएको थियो । पाकिस्तानमा अब पुनः कर्फ्यु लगाउने तयारी भएको छ । कर्फ्युका विरुद्ध र पाकिस्तान सरकारको विरुद्ध जनता रोडमा आउने चेतावनी दिएका छन् । उता साउदी अरबले पाकिस्तान सङ आफ्नो प्रतिबन्ध लगाएको छ । पाकिस्तानका युवाहरूलाई साउदी महिला सङ बिहे गर्न नपाईने समेत बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x