१० श्रावण २०८३, आईतवार

चीनको दबावमा नेपाल सरकार , दलाइलामा को प्रतिनिधिलाई रोक

एसीपी संवाददाता

१० श्रावण २०८३, आईतवार २०:३५ मा प्रकाशित

चीनको दबाबपछि काठमाडौँमा हुने तिब्बत सम्मेलनमा दलाई लामाका प्रतिनिधि नआउने
३७ देशका ७ सय सहभागी हुने सम्मेलनमा अमेरिकाबाट १५० र चीनबाट १०० जना आउँदैछन्

चीनले नेपाल सरकारमाथि दबाब बढाएपछि काठमाडौँमा हुने तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा दलाई लामाको निर्वासित सरकारले औपचारिक रूपमा आफ्ना प्रतिनिधि नपठाउने भएको छ।

भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा मुख्यालय रहेको केन्द्रीय तिब्बती प्रशासन (सीटीए) ले भदौ ७–१३ (अगस्ट २३–२९) मा काठमाडौँमा आयोजना हुने तिब्बत अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नहुने निर्णय गरेको एक उच्च सुरक्षा अधिकारीले बताए।नेपालखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x