चीनमा आयो महामारी नेपाल र भारत कहिले हुन्छ्न सावधान ?
कोरोना संक्रमण जस्तै अहिले चीनमा नयाँ भाईरस जन्मेको छ । बिश्व स्वास्थ्य संघसंगठनले चीनले यसको बारेमा यथार्थ जानकारी दिन माङ गरेका छन । यो महामारीले नेपाल र भारत मा ठुलो अघात हुन सक्ने छ । तर चीनको स्वास्थ्य मन्त्रालयले आइतबार एक स्पष्टीकरण जारी गर्यो कि देशभर श्वासप्रश्वाससम्बन्धी रोगहरूमा अचानक वृद्धि हुनु पछाडि कुनै नयाँ भाइरस छैन। बेइजिङमा चिन्ता बढ्दै गएपछि अब प्रश्न उठ्छ कि यदि नयाँ भाइरस छैन भने उत्तरी चीनमा एक्कासी श्वासप्रश्वासका रोगहरु बढ्नुको कारण के हो ?
चीनको नेशनल हेल्थ कमिसनका प्रवक्ताले आइतवार भने कि फ्लू र अन्य ज्ञात रोगजनकहरूले देशमा श्वासप्रश्वाससम्बन्धी रोगहरू बढेको छ। उनले श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने सामान्य कारणमा इन्फ्लुएन्जा भाइरस (H9N2), राइनोभाइरस, रेस्पिरेटरी सिन्सिटियल भाइरस वा आरएसभी, एडेनोभाइरस र माइकोप्लाज्मा निमोनिया जस्ता ब्याक्टेरिया रहेको बताए। यी सबै फोक्सोको संक्रमणका लागि जिम्मेवार छन्। अहिलेसम्म चीन बाट शुरु भएको कोरोना संक्रमण जुन बुहानको ल्याब को घटना बारे पनि झुठो बोलेको थियोे ।


