२ श्रावण २०८३, शनिबार
जनमतको अधिवेशन जारी आज पनि समिति चयन
जनमत पार्टी बाँकेको डुडुवा गाउँपालिका-४ को वडा अधिवेशन सम्पन्न । आज बुधबार जनमत बाँकेले उक्त वडाको अधिवेशन सम्पन्न । प्रह्लाद लोनियाको अध्यक्षतामा चयन गरेको छ, उपाध्यक्ष गुलाम रसूल अंसारी, सचिवआजम बागवान, कोषाध्यक्ष श्रवण चौहान, सदस्यद्वय रितिमा चौहान, लक्ष्मी लोनिया(चौहान), पवन कुमार कलवार, शंतराम चौहान, समसुद्दीन बागवान, रुुपरानी गडाडिया र रोज अलि साई रहेका छन, आजको कार्यक्रममा नेताद्वय रियाज अंसारी, हरपाल सिंह, मुजफ्फर शेष, शैलेन्द्र कुमार कर्ण, सफिक जसगड, जाबिर हल्वाई, राजू शेष, केन्द्रीय सदस्य इरफान अहमद शेष लगायतको उपस्थिति रहेको थियो।


Subscribe
Login
0 Comments



