११ मंसिर २०८३, बिहीबार
जसपा बाकेद्वारा बृहत बिरोध सभा
जनता समाजवादी पार्टी बाकेले आज नेपालगन्जमा बृहत बिरोध सभा गरेको छ । ससद विघटन विरुद्ध आज नेपालगन्ज्मा बृहत बिरोध सभाको आयोजना गरिएको हो । प्रधानमन्त्री केपि ओलिको सिफारिसमा रास्ट्रपतिले ससद विघटन गरेको बिरोधमा हजारौं जनताको उपस्थितिमा विभिन्न नेताहरुले सम्बोधन गर्नुका साथै उक्त निर्णय फिर्ता लिनु पर्ने माग गरेका छन ।

Subscribe
Login
0 Comments


