१६ आश्विन २०८३, शुक्रबार

जिल्ला सूचना अधिकारी तोकियो -जनमत

एसीपी संवाददाता

२३ भाद्र २०७७, मंगलवार १३:४६ मा प्रकाशित

जनमत पार्टी बाँकेद्वारा जिल्ला अधिवेशन समिति घोषणा तथा जनमत पार्टी बाँकेको जिल्ला सूचना अधिकारी तोकिएको छ।

जनमत पार्टी बाँकेले यही भदौं १२ गतेको केन्द्रीय बैठकबाट पारित निर्णयलाई कार्यन्वयन गर्न जिल्लाको अधिवेशन गर्नको लागि ०९ सदस्यीय अधिवेशन समिति घोषणा गरेको छ। अधिवेशन समिति यश प्रकारको रहेको छ

:- इरफान अहमद शेष, विष्णु यादव, अनवर खान, रियाज अहमद शेष, हरपाल सिंह, मोहम्मद हुशेन शाह, जाबिर हल्वाई, नाजमा बागवान तथा राजित वर्मा रहेका छन। त्यस्तै जनमत पार्टी बाँकेले बाँकेको संचार बिभाग प्रमुखमा हरपाल सिंह सोडीलाई जिम्मेवारी दिइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x