२ श्रावण २०८३, शनिबार

डडेलधुरामा हत्या गरि भागेका युवक प्रहरी हिरासतमा

एसीपी संवाददाता

७ मंसिर २०७७, आईतवार ०३:०९ मा प्रकाशित

दिनेश धामी । डडेलधुरामा हत्या गरि फरार भएकालाई प्रहरिले पक्राउ गरेका छन।जिल्लाको अमरगढी नगरपालिका- ५ बागबजारबाट प्रहरीले पशुराम नगरपालिका -०९ जफती कुइयापानी ३३ वर्षीय नरेश बहादुर बोहरालाइ पक्राउ गरेका हुन।
भवितव्यं ज्यान मुद्दाका फरार उनलाइ बागबजारमा लुकिछिपी बसिरहेका बेलामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए।
उक्त अभियुक्त बोहरालाई पक्राउ गरि जिल्ला अदालत पठाइएको र अदालतले उनलाइ ४ महिना १२ दिन कैद र ५ सय सजाए सुनाएको प्रहरीले बताउनु भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x