११ मंसिर २०८३, बिहीबार

डडेल्धुरामा सरकारविरोधी प्रदर्शन प्रधानमन्त्रीको पुत्ला दहन

एसीपी संवाददाता

२३ मंसिर २०७७, मंगलवार १९:२२ मा प्रकाशित

२३ महिनाअघि तयार गरिएको आयोग प्रतिवेदन शैक्षिक माफियालाई पोस्ने गरि लुकाएको प्रतिवेदन सदस्यहरुले सार्वजनिक गरे पनि सरकार प्रमुखको नियत गलत भएको भन्दै नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो ।

विद्यार्थीहरुले वर्तमान सरकारले शिक्षा क्षेत्रको विकास गर्न नसक्ने आरोप लगाउँदै प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।ईमेजखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x