९ मंसिर २०८३, मंगलवार

तपाईहरु सत्य बोल्नुस , डा. शेखर कोइराला

एसीपी संवाददाता

२९ श्रावण २०८२, बुधबार १९:०३ मा प्रकाशित

 विराटनगर  –  क्रियाशिल सदस्य नविकरण पेस नभएको क्षेत्रबाट सिघ्र पेश गर्न अनुरोध गर्दै हाल काग्रेस कमजोर हुदै गएको अवस्थामा सबैले आफ्नो आफ्नो क्षेत्रबाट संगठनलाइ मजवुत बनाउन जनतासंग नजिक रहन पाटि कार्यलयमा क्षेत्रका कग्रेस एवं जिल्ला पदाधिकारी विच मोरंग सभापति डिग वाहादुर लिम्वुले क्रियाशिल सदस्य र संगठनको विसयमा राखेको जिज्ञासामा वताउनु भएको हो ! सोहि भेटघाटमा पन्ध्रो महाअधिवेशनमा डा.शेखर कोइरालाले सभापतिको उम्मेदवारी हुने वताइ सक्नु भएको अवस्थामा गुट उपगुटलाइ छोडेर काग्रेसलाइ वलियो वनाएर लैजान सवैजना एक भएर लाग्नु पर्ने समेत लिम्बुले बताउनु भयो!

डा. शेखर कोइरालाले काग्रेसमा सत्य बोल्न सबैलाइ आग्रह गर्दै सभापतीमा जो कोही उम्मेदवार भएपनि तपाइहरु सत्य वोल्नुस अहिले काग्रेस अत्यन्त कमजोर अवस्थाबाट गुज्रिरहेको छ ! अहिले कुलिंग पिरियड, गिरिवन्धु टि स्टेट,  लिच्चिबारी ,काग्रेस भित्रकै अनुशाशन समीतिको कुरामा लगायतका विसयमा नवोलेर काग्रेसको छवि विग्रन्न्दै गएको छ !अझ संबैधानिक परिषदको विसयको विधेयक त झन खतरनाक थियो राम्रो के भयो भने त्यो विधेयक राष्ट्रपतिले फर्काइदिए

उक्त कुरा पाटि कार्यलयका पदाधिकारी र क्षेत्रबाट प्रतिनिधित्व गरेका साथिहरुलाइ वाहाकै विराटनगरको कोइराला निवासको एक भेटमा  वताउनु भएको हो !

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x