१ श्रावण २०८३, शुक्रबार

तीन महिला ३ पुरुष डिस्चार्ज

एसीपी संवाददाता

५ आश्विन २०७७, सोमबार ०३:५२ मा प्रकाशित

बाँकेमा थप ६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार २ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोभिड-१९ फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । अब आइसोलेसनमा ३ सय ४१ जना छन् । बाँकेमा हालसम्म १ हजार ५ सय ९९ जनामा कोरोना पुष्टि हुँदा ११ जनाको भने मृत्युु भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x