२ श्रावण २०८३, शनिबार

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

२४ आश्विन २०७७, शनिबार १२:५३ मा प्रकाशित

बुटवलमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस संगै बुटवलमा संक्रमितको संख्या १ हजार ४ सय ७४ जना पुगेका छन्।

बुटवल उपमहानागपालिकाका अनुसार वडाहरु ३ मा ४ जना, ४ मा ३ जना , ५ मा ५ जना , ६ मा १३ जना , ७ मा १ जना , ८ मा ५ जना , ९ मा ६ जना , १० मा ४ जना , ११ मा ७ जना , १२ मा २ जना , १३ मा २ जना , १६ मा २ जना , १७ मा १ जना , १९ मा १ जना र अन्यमा ३ जनामा गरि १ हजार ४ सय ७४ जना कोरोना संक्रमित रहेका छन्।

निको हुनेको संख्या ८ सय ५८ जना रहेको छ भने संक्रिय संक्रमितको संख्या ६ सय १६ जना रहेको छ।

समतलअनलाईनबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x