२ श्रावण २०८३, शनिबार

दशै मनाएर फर्किनेहरुको संख्या बढेसँगै बान्केमा चहलपहल शुरु

एसीपी संवाददाता

१४ कार्तिक २०७७, शुक्रबार १५:५१ मा प्रकाशित

विजयादशमी मनाएर फर्किनेहरुको संख्या बढेसँगै नेपालगञ्ज लगायतका शहरमा चहलपहल बढ्न थालेको छ ।
आफन्तजनहरुबाट दशैको टिका थाप्न घर गएकाहरु शहर फर्किन थालिसकेका छन् । जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार अहिले जिल्लाबाट बाहिरीनेको भन्दा भित्र्निे मानिसहरुको संख्या बढिरहेको छ । सोमबार दशैको टिकापछि शहरमा मानिसहरुको आवतजावत बाक्लिन थालेको हो । आफ्नो घरमा टिका लगाएर आफन्तको घरमा टिका जमरा लगाउन जानेहरुको भिड समेत सवारी साधनमा देख्न सकिन्छ । दशैँमा आफ्नो घरपरिवार र मान्यजनबाट टिका लगाएर आफ्नो कर्मथलो फर्किनेहरु समेत बढेको बताइन्छ । नेपालगञ्ज कोहलपुर खजुरा लगायतका बजारमा मानिसहरु बाक्लिरहेका छन् । यी बजारका पसलहरु समेत अधिकांश खुलेका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x