४ श्रावण २०८३, सोमबार

दाङका कोरोना संक्रमित पुरुषको नेपालगन्जमा मृत्यु

एसीपी संवाददाता

१७ मंसिर २०७७, बुधबार १०:०४ मा प्रकाशित

दाङका कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का ५६ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा आज विहान ४.५० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यो संगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका ३८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x