२४ श्रावण २०८३, आईतवार

नगरप्रमुख शाहले लगाए कोभिड-१९ विरुद्धको खोप , अभियान सफल बनाउन अनुरोध

एसीपी संवाददाता

२३ फाल्गुन २०७७, आईतवार १५:१४ मा प्रकाशित

कपिलवस्तु, फाल्गुन २३

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाहले आज कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु भएको छ ।

नगरप्रमुख शाहले शिवराज अस्पताल बहादुरगंजमा आज खोप लगाएर दोस्रो चरणको अभियानलाई सफल बनाउन समेत जेष्ठ नागरिक लाई अनुरोध गरेका छन्। कोभिड -१९ संक्रमण रहेको र लकडाउन रहेको समेतको अवस्थामा जनताको सेवामा सधै लागिरहेको र लागि रहने समेत बताउनुभयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x