११ मंसिर २०८३, बिहीबार

नेकपा बिवाद जिल्ला जिल्लामा,कैलाली नेकपाको कार्यालयमा तालाबन्दी

एसीपी संवाददाता

७ पुष २०७७, मंगलवार २२:१६ मा प्रकाशित

संसद विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद केन्द्र हुँदै जिल्ला तहसम्म पुगेको छ । संसद विघटन असंवैधानिक कदम भएको भन्दै पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका नेता तथा कार्यकर्ताहरुले मंगलबार नेकपाको कैलाली जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पार्टी कार्यालयमा ताला लगाएको नेपाल पक्षका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले बताए । अनलाइनखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x