१३ आश्विन २०८३, मंगलवार
नेपालगन्ज वडा नं ८ सदस्यामा कोरोना पोजिटिभ
श्याम कुमार शाहु । चिनको बुहानबाट शुरु भएको कोरोना भाईरसका कारण बिश्व भरी नै महामारिको रुपमा बाढी रहेको छ । कोरोना महामारीको थुप्रै देशाहरुमा दोश्रो चरणको भाईरसले स्थिति गम्भीर भएको छ । यस्तै नेपालमा समेत दोर्स्रो चरणको कोरोना पोजेटिभ निक्स्न शुरु भएको छ । नेपाल भरी कोरोना सक्रमित थपि रहेको बेला बाकेमा पनि संक्रमण बढेको छ । स्थानीय निकायहरुमा समेत संक्रमण बढना थालेको छ । बाके नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ८ का एक जना सदस्यमा संक्रमण फेला परेकोले पुरै कार्यलयलाई सेनिटाईज गरिएको अर्का सदस्य निखिल कुमार गुप्ताले एसिपी सवाददातालाई बताए । वडा अध्यक्ष सुरेन्द्र गुप्ता वैश्यका अनुसार सन्क्रामित सदस्य सङ काम गन्रे सबै कोरोना भाईरस चेक गराउने बताए ।
Subscribe
Login
0 Comments


