१५ भाद्र २०८३, सोमबार
नेपालगन्ज ८ का अध्यक्ष बाजपेयी को अध्यक्षतामा १ महीने सिलाई कटाई तालिम सम्पन्न
नेपालगन्ज – मध्यपश्चिम सिलाई कटाई प्रशिक्षण केन्द्रको आयोजना र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ को आर्थिक सहयोग वडा अध्यक्ष रजनीश बाजपेयीको अध्यक्षता मा १ महिना सिलाई तथा कटाई तालिम सम्पन्न।
नेपालगन्ज ८ स्तिथ रानी तलाव नजिक रहेका मध्यपश्चिम सिलाई कटाई प्रशिक्षण केन्द्रमा तालिम सम्पन्न भएकाे छ ।
तालिममा ७५ जाना लाई १ महिना सिलाई तथा कटाई तालिम गराएको वडा अध्यक्ष्य रजिनश बाजपेयीले जानकारी दिनुभयो । २०८२ जेष्ठ २० गते शुरू भई असार १९ गते प्रमाण पत्र दिएर तालिम सम्पन्न भएकाे छ ।
Subscribe
Login
0 Comments


