१४ आश्विन २०८३, बुधबार

नेपालमा रहेका भारतीय राजदूत क्वात्राले लगाए कोरोनाविरुद्धको खोप

एसीपी संवाददाता

४ फाल्गुन २०७७, मंगलवार ०३:०३ मा प्रकाशित

फाइल तस्बिर

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोनाविरुद्धको खोप लगाएका छन्। भारत सरकारले दिएको १० लाख डोज मध्येको खोप क्वात्राले लगाएका हुन्। क्वात्राले आइतबार काठमाडौंको शिक्षण अस्पतालमा श्रीमतीका साथ खोप लगाएको फोटो सार्वजनिक गरेका छन्।

उनले खोप लगाउँदै नेपाल सरकारलाई धन्यवाद दिए। साथै नेपाल भारतको सम्बन्ध राम्रो छ धन्यबाद दिए । सरकारले तेस्रो चरणको खोप अन्तरगत हिजोदेखि जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतलाई दिन थालेको छ। भारतमा उत्पादन भएको सिरम कम्पनीको कोभिसिल्ड खोप भारत सरकारले गत माघ ८ गते अनुदानमा दिएको १० लाख डोज अनुदान दिएको हो त्यस अन्र्तगत खोप पहिले कोरोना नियन्त्रण अभियानको फ्रन्ट लाइनमा खटिएका अधिकारीलाई दिइएको थियो। नेपाल सरकार अहिले भारत बाट २० खोप लिने तयारीमा गरी रहेको छ ।

यसै बीच सरकारले पत्रकार, कुटनीतिक नियोगका कर्मचारीलाई लगाएको थियो। बिश्वमा भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप बिभिन्न देशहरुमा भारत सरकारले २ कराड भन्दा अधिक खोप अनुदानमा दिएको छ । एसिया , अफी्रकी देशमा ुमेत भारत सरकारले सहयोग गर्दै आएको हो । कोभिसिल्डखोप चीनीयाँ खोप भन्दा बढि काम गर्ने खोप मध्ये रहेको बा्रजीलमा भएको परिक्षण साबित गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x