२३ असार २०८३, मंगलवार
नेपाली काङ्ग्रेसको ईतर पक्ष कार्यालय संचालनमा , बिभाजन हुने कि ?
काठमाडौँ । नेपाली कांग्रेस इतर पक्षको नयाँ कार्यालय राजधानीको चुनदेवीमा खुलेको छ ।
के काङ्ग्रेस अब दुई धार मा चल्ने भयो अथवा अब बिभाजन को लछ्ण मा पुगेको हो र ?
नयाँ पार्टी कार्यालयमा नेता–कार्यकर्ताहरू जान थालेका छन् । आजै पार्टी कार्यालयमा इतर पक्षको बैठक समेत बसेको छ ।
निर्वाचन अघि गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको र निर्वाचन आयोगले मान्यता समेत दिएकोले अब नेपाली काङ्ग्रेसको इतर पछ अल्ल्गै कार्यालय खुल्ने भएकोले बिवाद बढने संकेत देखिएको छ ।
पुर्ब सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा लाई बिशेश महाधिवेशन बाट हटाइ गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएको थियोे ।
Subscribe
Login
0 Comments


