३२ असार २०८३, बिहीबार

नेपाली काङ्ग्रेस अभियान जारी

एसीपी संवाददाता

८ माघ २०८१, मंगलवार १३:५६ मा प्रकाशित

नेपाली कांग्रेस सिरानचोक गाउँपालिकाद्वारा आयोजित गाउँपालिका सम्मेलन एवं नवआगन्तुक साथीहरुको पार्टी प्रवेश कार्यक्रमका सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे राज्यव्यवस्था समितिका सभापति ,  माननीय कमला पन्त , नेपाली कांग्रेसका केन्द्रिय सदस्य ,  अब्दुल सत्तार  लगायत पार्टीका विभिन्न तह र तप्काका साथीहरु सम्पूर्णमा आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
संगठन र समाजप्रतिको आफ्नो र आफ्नो पार्टीको तर्फबाट दत्तचित्त भएर कटिबद्द र प्रतिबद्द हुनुहुनेछ भन्ने पूर्ण विश्वास सहित नेपाली कांग्रेस सिरानचोकको तर्फ बाट अनि मेरो व्यक्तिगत तर्फबाट स-ह्रदय पुन स्वागत गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x