२ श्रावण २०८३, शनिबार
नेपाल जनता पार्टीको केन्द्रिय सदस्यहरु मनोनीत
नेपाल जनता पार्टीको केन्द्रीय कमिटीको बैठक बाट केन्द्रिय मनोनीत गरियो । महाअधिवेशन प्रतिनिधि मध्येबाट मधेश प्रदेशबाट केन्द्रीय सदस्यलाई यथावत राखी रिक्त रहेको पद पूर्ति गर्न लुम्बिनी प्रदेशबाट अमरकान्त झा, शेषनारायण शुक्ल, मनोज जयसवाल लाई केन्द्रिय सदस्यमा मनोनीत गरिएको छ। साथै नेपाल जनता पार्टीको संगठन विस्तारमा जोड दिदैं, चाडै हिन्दुराष्ट्र कायम गर्न मेची महाकली अभियान चलाउने महत्वर्ण निर्णय राष्ट्रिय अध्यक्ष , त्रिभुवननाथ पाठक को नेतृत्वमा केन्द्रीय कमिटीबाट पारित गरियो।

Subscribe
Login
0 Comments



