१२ मंसिर २०८३, शुक्रबार
नेपाल-भारत बिच निर्वाध रूपमा यातायात सुचारू गर्न ज्ञापन पत्र
चन्दन पटेल – नेपालगन्ज । नेपाल – भारत सीमाक्षेत्रमा आवत जावत गर्न सहज बनाउन यातायात समेत सहज बनाउनको लागि जनमत पार्टी बाँकेद्वारा जिल्ला प्रशासन बाँकेका सिडियो राम बहादुर क्रुम्वाङ्गलाई ज्ञापन पत्र बुझाएका छन् । जनमत पार्टीका केन्द्रिय सदस्य ईरफान अहमद शेख, बाँकेका अध्यक्ष रियाज अहमद शेषको अगुवाइमा ज्ञापनपत्र बुझाइएको छ ।
Subscribe
Login
0 Comments


