१२ मंसिर २०८३, शुक्रबार

पत्रकार महासंघका लागि ३ अध्यक्ष पदका दावेदार

एसीपी संवाददाता

२३ चैत्र २०७७, सोमबार ०३:३५ मा प्रकाशित

नेपालगन्ज । नेपाल पत्रकार महासं बाँके शाखाकाे आगामी कार्यकालका लागि अध्यक्षमा तीन जनाकाे उम्मेदवारी परेकाे छ ।

यही चैत्र २५ गते हुने निर्वानका लागि भएकाे आईतबार भएकाे मनाेनयन पत्र दर्ताकाे समयावधीमा अध्यक्ष पदका लागि लाेकतान्त्रिक प्यानलबाट दामाेदर भण्डारी र प्रेस चौतारी र प्रेस संगठन नेपालका साझा उम्मेदवार डक्ट प्रसाद धितालकाे उम्मेदवारी दर्ता भएकाे भने नवीन गिरीकाे वागी उम्मेदवारी परेकाे छ ।

महासंघकाे २० सदस्यीय कार्यसमितिका लागि जम्मा ४७ जनाकाे उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत केशव काेईरालाले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x