१ श्रावण २०८३, शुक्रबार

पशुपति प्रताप पुस्तकालयकाेे ८८ ओैं बार्षिक साधारणसभा सम्पन्न

एसीपी संवाददाता

२५ कार्तिक २०८१, आईतवार ११:१० मा प्रकाशित

जिल्लाकाे सदरमुकाम ताैलिहवा अवस्थित श्री पशुपति प्रताप पुस्तकालयकाेे ८८ ओैं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ । अजीवन सदस्य कमला श्रेष्टकाे प्रमुख अतिथ्यता एवम् पुस्तकालयका संयाेजक राजेश कुमार पाण्डेयकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कल ५२ जना अजीवन सदस्य रहेकाे पशुपति प्रताप पुस्तकालय जिल्लाकै पुरानाे पुस्तकालय हाे । बार्षिक साधारणसभामा पुरानाे कार्यसमितिले आयव्यय र प्रगति प्रतिवेदन प्रस्तुत गरेकाे थियाे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x