३२ असार २०८३, बिहीबार
पुर्बगृहमन्त्रीलाई १ करोड धरौटीमा रिहा गर्ने आदेश
काठमाडौं – देश पुर्ब गृहमन्त्री रबि लामिछाने माथी बिवाद बढेको छ । रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो ।न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको रुपन्देही जिल्ला अदालतले जनाएको छ ।
Subscribe
Login
0 Comments



