३२ असार २०८३, बिहीबार

पुर्ब राजा ज्ञानेन्द्र शाह द्वारा गोरखनाथ मन्दिरमा बिधिबिधानले पुजा अर्चना सम्पन्न

एसीपी संवाददाता

१९ माघ २०८१, शनिबार १०:३३ मा प्रकाशित

पुर्ब राजा ज्ञानेन्द्र शाह आज भारत उत्तर प्रदेश को गोरखपुरको गोरखनाथ मंदिरमा प्जा अर्चना गर्नुभएको छ । १ महिना सम्म चल्ने उक्त मेलामा देश बिदेश बाट श्रादालुहरु खिचडी चढाउने परम्परा रहेको छ । उक्त मेलामा नेपालका राजपरिवार को बिशेष उपस्थिति हुने गरेको हो । सो हि क्रममा पुर्ब राजा  ज्ञानेंद्र वीर विक्रम शाह देव ले शिवावतारी महायोगी गुरु श्री गोरखनाथ जी का विधि-विधानले  दर्शन-पूजा गर्नु भयो ।

वहाँ ले  आफ्नो परिवार सहित राष्ट्रसंत ब्रह्मलीन महंत अवेद्यनाथ जी महाराज को समाधि स्थल मा पुष्पांजलि  अर्पित  गर्नु भयो । पुर्ब राजा शाह कपिलवस्तुको तौलिहवामा रहेको मन्दिर को दर्शन गर्दै भुमार्ग बाटउत्तर प्रदेशका मुख्यमन्त्री मुख्य महन्त रहनु भएको श्री गुरु गोरखनाथ मन्दिर मा आज पुजा अर्चना गर्नु भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x