१ श्रावण २०८३, शुक्रबार

पुर्ब राजा शाह भुटान भ्रमणमा जाँदै

एसीपी संवाददाता

११ आश्विन २०८१, शुक्रबार ०८:३२ मा प्रकाशित

काठमाडौ – पुर्ब  राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव अर्को साता भुटान भ्रमण जाने  श्रोतले जनाएको छ ।

भुटानको निजी भ्रमणमा आगामी साता जाने तयारी रहेको उनका संवादले जानकारी दिए।

पुर्ब राजा शाहको सूचना प्रकाशित गर्दै राजा भ्रमणमा निस्कने जानकारी गराएका छन्। तर, किन र के कारणले भनी सार्वजनिक गरेका छैनन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x