रुसले हालै कब्जा गरेको भागको नजिक रहेको उक्त शहरमा भएको आक्रमणमा एउटा रेष्टुराँ र बजारमा क्षती पुगेको छ । आक्रमणको समय उक्त रेष्टुराँमा ८० भन्दा बढी ग्राहक रहेको बुझिएको छ ।
ध्वस्त भएको रेष्टुराँको भग्नावशेषमा केही मानिस फसेको आशंकामा उद्धार कार्य जारी छ । पुर्वी युक्रेनको क्रामाटोस्र्क शहरमा १ लाख ५० हजार जनसंख्या रहेको छ ।


