११ मंसिर २०८३, बिहीबार
प्रचण्ड’ले अविश्वासको प्रस्ताव दर्तागरने तयारी गरेका छन् ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई हटाउन दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेका छन् ।
दाहालले आफू निकटका नेता र सांसदहरूलाई मंगलबार बोलाएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेको स्रोतले जनाएको छ ।
ओलीलाई प्रधानमन्त्री र संसदीय दलको नेता दुबै पदबाट हटाउने दाहालको तयारी छ ।
दाहाललाई वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले साथ दिएका छन् । नेपालफ
Subscribe
Login
0 Comments


