१२ मंसिर २०८३, शुक्रबार

प्रचण्ड – नेपाललाई प्रधानमन्त्रीको खुल्ला च्यालेन्ज

एसीपी संवाददाता

१९ फाल्गुन २०७७, बुधबार ०१:२५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन चुनौती दिनुभएको छ ।

झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफुलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड–माधव पक्षलाई चुनौती दिनुभएको हो । सरकारले फागुन २३ गते संसद अधिवेशन बोलाएको बताउदै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बतानुभयो । उहाले अदालतले गरेको संसद पुर्नस्थापनाको फैसलाको मुल्याङकन राजनितीक परिणमले गर्ने दाबी गर्नुभयो ।

देशमा जनताको कम्र्फोटटेबल सरकार मात्रै आवश्यक रहेको बताउदै छिमेकी मुलुकसँग राम्रो सम्बन्ध राख्ने जनताको कम्फोर्टटेवल सरकार मात्रै देशमा आवश्यक रहेको प्रधानमंत्री ओलीले ब्यङ्ग गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफुले गर्ने कार्यहरु राजनीतिक कार्य भएकाले आफुलाई जनताले साथ दिने जिकिर गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x