११ मंसिर २०८३, बिहीबार

प्रचण्ड नेपाल पक्षको विद्यार्थी यूनियनद्वारा विरोध प्रदर्शन

एसीपी संवाददाता

१२ पुष २०७७, आईतवार १४:५७ मा प्रकाशित

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले काठमाडौमा विरोध प्रदर्शन गरेको छ ।

अनेरास्वियूको पूर्वाञ्चल विश्वविद्यालय उपत्यका कमिटीले काठमाडौंको माइतिघरमा संसद बिघटनबिरुद्ध सिटी फुकेर प्रदर्शन गरेका हुन् । सरकारले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कू गरेको भन्दै सिटी फुक्दै विरोध प्रदर्शन गरिएको अखिलले जनाएको छ ।

प्रदर्शनमा सहभागीहरुले सरकारको असंवैधानिक कदम नसच्चाएसम्म आन्दोलन जारी राख्ने जनाएका छन्

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x