११ मंसिर २०८३, बिहीबार

प्रदेश १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी

एसीपी संवाददाता

८ माघ २०७७, बिहीबार १०:३८ मा प्रकाशित

प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ ।

बुधबार अपरान्ह बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले सदस्यहरुलाई स्वागत गर्नुभएको थियो । 

बैठकमा सभामुख भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । 

 त्यस लगतै सभामुखले  स्थगन भएको सूचना सभामा सुनाउनुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x